आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक खापर गाउँपालिकामा बहुप्राबिधीक शिक्षालय खोल्ने निणर्य

स्वामिकार्तिक खापर गाउँपालिकामा बहुप्राबिधीक शिक्षालय खोल्ने निणर्य

  • बिहिबार, जेष्ठ १९, २०७९
स्वामिकार्तिक खापर गाउँपालिकामा बहुप्राबिधीक शिक्षालय खोल्ने निणर्य

बाजुरा — जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकामा बहु प्राबिधीक शिक्षालय खोल्ने निणर्य गरेको छ । बाजुरा, हुम्ला, मुगु र कालिकोट जिल्लालाई बेश बनाएर प्राबिधिक शिक्षालय खोल्ने निणर्य गरेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन ।
त्यसै गरी गाउँपालिकामा फोर जि सहतिको नेपाल टेलिकमको टावर नर्मिाण गर्ने कृषि उत्पादन बढाउन कृषक पेन्सन योजना लागू गन निणर्य गरेको अध्यक्ष रोकायाले बताए ।
गाउपालिका भित्रका अपरझट बिरामी र सुत्केरी महलिलालाई एम्वुलेन्स सेवा नस्शिूल्क बनाउने कार्यपालिकाले निणर्य गरेको उनले बताए । गाउँपालिका भित्र नक्साङंकन नमिलेका वडा हरु समेत बिभाजन गर्न पहल गर्ने नणर्िय गरेको अध्यक्ष रोकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार