बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा एमालेका उम्मेदवारको अग्रता कायमै

बडिमालिकामा एमालेका उम्मेदवारको अग्रता कायमै

  • मङ्लबार, जेष्ठ ३, २०७९
बडिमालिकामा एमालेका उम्मेदवारको अग्रता कायमै

बाजुरा — बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन ।
नेकपा एमाले
प्रमुख २६७२
उप प्रमुख २७३०
नेपाली काँग्रेस
प्रमुख २६१६
उप प्रमुख २५६८

चर्चामा

सम्बन्धित समाचार