बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिका ८० प्रतिशत मत खस्यो

हिमाली गाउँपालिका ८० प्रतिशत मत खस्यो

  • शुक्रबार, बैशाख ३०, २०७९
हिमाली गाउँपालिका ८० प्रतिशत मत खस्यो

बाजुरा — बाजुराको हिमाली गाउँपालिकामा ८० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । हिमाली गाउँपालिकामा कुल मतदाता ६ हजार ७१ मध्ये ४ हजार ८ सय ४८ खसेको छ । ७९.८६ प्रतिशत मत खसेको छ ।
सबैभन्दा बढी मत वडा नम्बर २ मा ८९.२९ प्रतिशत खसेको छ भने कम वडा नम्बर ३ हिमाल भक्ति प्राबि गुम्बामा रहेको मतदान केन्द्रमा ७० प्रतिशत मत खसेको छ । बाजुराको सबै भन्दा दुर्गम गाउँपालिका हिमाली गाउँपालिका रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार