शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडे, अस्पताल लैजाँदालैजाँदै मृत्यु

ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडे, अस्पताल लैजाँदालैजाँदै मृत्यु

  • सोमवार, माघ ३, २०७८
ट्याक्टर चलाइरहेका चालक अचानक भुईँमा लडे, अस्पताल लैजाँदालैजाँदै मृत्यु

काठमाडौं — सर्लाहीमा गोडैता नगरपालिका-४ रोहवामा गुडिरहेको ट्याक्टरबाट लडेर चालकको मृत्यु भएको छ ।

आइतबार राति करिब साढे ११ बजे ना ७ त ५६८ नम्बरको ट्याक्टरबाट लडेर रौतहटको वृन्दावन नपा ७ धमौरा घर भई, हाल गोडैता नपा बस्ने १८ वर्षे आशिर मन्सुरको मृत्यु भएको हो ।

ट्याक्टर चलाइरहेको बेला उनी अचानक खसेका थिए । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार