शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • मिलमा सल बेरिएर महिलाको मृत्यु

मिलमा सल बेरिएर महिलाको मृत्यु

  • बुधबार, पुस २८, २०७८
मिलमा सल बेरिएर महिलाको मृत्यु

चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।

चर्चामा

सम्बन्धित समाचार