शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा जिल्ला इन्चार्जकाे जिम्मेवारी लाल बहादुर थापालाइ

नेकपा एमाले बाजुरा जिल्ला इन्चार्जकाे जिम्मेवारी लाल बहादुर थापालाइ

  • शुक्रबार, पुस २, २०७८
नेकपा एमाले बाजुरा जिल्ला इन्चार्जकाे जिम्मेवारी लाल बहादुर थापालाइ

बाजुरा — नेकपा एमालेको बाजुरा जिल्ला इन्र्चाजको जिम्मेवारी केन्द्रिय सदस्य तथा बाजुरा जिल्लाका सांसद लालबहादुर थापाले पाएका छन । सह इन्चार्जमा केन्द्रिय सदस्य प्रकाश शाह,दयालबहादुर शाही र शहदेब बोगटीलाई जिम्मेवारी दिएको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमालेको मंसिर १० देखी १४ गते चितवनमा सम्पन्न नेकपा एमालेले नेताहरुको कार्य विभाजन गरेको छ । १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्य विभाजन गरिएको हो । एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ ।

चर्चामा

सम्बन्धित समाचार