बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • हिमालीमा एक घरमा आगलागी

हिमालीमा एक घरमा आगलागी

  • बुधबार, मंसिर २२, २०७८
हिमालीमा एक घरमा आगलागी

बाजुरा– बाजुराकाे हिमाली गाउँपालिका ५ नन्दपाटा बिर्ख सार्कीको घर आगलागी भएकाे छ । आगलागी बाट घरमा भएको सबै खाध्यन्न लुगाफाटो जलेर नस्ट भएको छ

स्थानीय बासी र बिच्छ्या प्रहरी चौकी को सहयोग मा आगो नियन्त्रणमा लिने प्रर्यास भैरहेको गाउँपािलकाले जनाएकाे छ । मानवीय क्षेती भएको छैन्, आगलागीको कारण सोलारको तार हरु सट भएको भन्ने बुझिएको छ र गाउँ पालिका बाट राहतका लागि पहल भैरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार