शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • हिमालीमा १६ दिने महिला हिसां दिवसको अबसरमा बक्तित्वकला प्रतियोगिता

हिमालीमा १६ दिने महिला हिसां दिवसको अबसरमा बक्तित्वकला प्रतियोगिता

  • बुधबार, मंसिर २२, २०७८
हिमालीमा १६ दिने महिला हिसां दिवसको अबसरमा बक्तित्वकला प्रतियोगिता

बाजुरा–जिल्लाको हिमाली गाउँपालिकामा १६ दिने महिला हिसां दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । हिमाली गाउँपालिकाको आयोजनामा पालिका स्तरीय प्रतियोगिता सम्पन्न भएको हो ।
घरबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने मुला नाराका साथ २४ गते जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन पालिका स्तरमा छनौट गरिएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
माबि स्तरीय बक्तित्वकला प्रतियोगितामा १६ जनाले भााग लिएका र जसमा १ छात्र र १ छात्रा गरी दुई जना छनौटमा परेका प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताएका छन । जसमा कबिता भण्डारी र मुकेश मल्ल प्रथम भएर जिल्ला स्तरिय प्रतियोगिताका लागी छनौट भएका हिमाली गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार