शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बिहिबार ३ जनामा कोरोना संक्रमण

बाजुरामा बिहिबार ३ जनामा कोरोना संक्रमण

  • शुक्रबार, कार्तिक ५, २०७८
बाजुरामा बिहिबार ३ जनामा कोरोना संक्रमण

बाजुरा — बाजुरा जिल्लामा पछिल्लो ५ महिना देखी सुन्यमा झरेको कोरोना संक्रम पुन देखिन थालिएको छ ।
बिहिबार मात्र २ जना पूरुष र १ जना महिला गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बाजुराका डाक्टर गौरव आचार्यले बताएका छन ।
बिहिबार कोभिड १९ संक्रमण संग मिल्दोजुल्दो लक्षण देखिएका ६१ जनामा एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखनाथ न्यौपानेले बताए ।
संक्रमति माध्ये २ जनामा सामान्य निमोनिय देखा परेको छ । एक जना सामान्य रहेको उनले बताए । २ जनाको जिल्ला अस्पतालको आईसोलेसन उपचार भईरहको छ । भने १ जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार