शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • सडक बनाउन गएको डोजर आफै पुरीयो

सडक बनाउन गएको डोजर आफै पुरीयो

  • बिहिबार, कार्तिक ४, २०७८
सडक बनाउन गएको डोजर आफै पुरीयो

बाजुरा — जिल्लाको साफेँ मार्तडी सडक खण्डको बल्देमा सडक बनाउदै गरेको डोजर पहिरोले आङ्सीक रुपमा पुरीएको छ । केही दिन पहिला सडक बनाएर सडकको छेउमा राखीएको सरकारी डोजर पुरीएको छ ।

केही दिन देखी लगातार परेको अबिरल बर्षाका कारण पहिरो आएर सडक डिभिजन कार्यालय अछामको सडक निर्माणका लागि बल्दे नजकि राखेको अबस्थामा आधा भाग पुरीएको जनाएको छ ।

आर डि ०४२-०१५ नम्मरको सेतो पिलेट भएको डोजर पुरीएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार