बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • दीपक बस्नेतको शब्द,संगीतमा ‘आमा’ सार्वजनिक (भिडियोसहित)

दीपक बस्नेतको शब्द,संगीतमा ‘आमा’ सार्वजनिक (भिडियोसहित)

  • आइतवार, अशोज २४, २०७८
दीपक बस्नेतको शब्द,संगीतमा  ‘आमा’ सार्वजनिक (भिडियोसहित)

बाजुरा — लोक प्रिय गायककमल श्रेष्ठको आवाज रश्मी भट्ट, सागर कार्की, प्रकेश बुढाथोकी, उदिप सिवाकोटीको अभिनयमा ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा दीपक बस्नेतको शब्द,संगीत रहेको छ भने  गीतमा लोक प्रिय गायक कमल श्रेष्ठको स्वर रहेको छ। ए-पल्स स्टुडियोमा रेकर्ड गरेको गीतलाई साजन शाहले मिक्सिङ , मास्टरिङ र आशिश सुनुवारले संगीत संयोजन गरेका हुन्।

प्रियजन राईको निर्देशन रहेको उक्त भिडियोमा रश्मी भट्ट , सागर कार्की, प्रकेश बुढाथोकी, उदिप सिवाकोटीको अभिनय देख्न सकिन्छ। तेन्जिन पाल्देन , मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन,कलर गरेका हुन् । ‘आमा’ म्यूजिक भिडियो दिपक बस्नेतकाे अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् :

चर्चामा

सम्बन्धित समाचार