शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • “सानु” बोेलको गीतको भिडियो सार्वजनिक

“सानु” बोेलको गीतको भिडियो सार्वजनिक

  • शनिबार, अशोज १६, २०७८
“सानु” बोेलको गीतको भिडियो सार्वजनिक

बाजुरा — चर्चीत गायक सौगात सायरको शब्द/संगीत तथा स्वरमा सजियको “सानु” बोेलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोमा सिर्मन पौडेल, रुपेश राज खड्का र श्री कृष्ण थापाको अभिनय रहेकाे छ ।
भिडियोमा पदम बोहोराको छायांकन, श्याम कार्की र नरोत्तम पाण्डेको सम्पादन रहेकाे छ । भिडियोलाई वरिष्ठ नृत्य प्रशिक्षक तथा नृत्य निर्देशक विवेक कार्कीले निर्देशन गरेका हुन् । यो गीतमा आफ्नो प्रेमीको बिछोडको पिडालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरिएको छ ।
यो गितलाई ओजस फिल्मस् स्टुडियो बजारमा ल्याएको छ ।

भिडीयाे सहित

चर्चामा

सम्बन्धित समाचार