शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • बाजुरा जिल्ला अदालतमा १० बर्षको अबधिमा यो आर्थिक बर्षमा सबै भन्दा बढी मुद्धा दर्ता

बाजुरा जिल्ला अदालतमा १० बर्षको अबधिमा यो आर्थिक बर्षमा सबै भन्दा बढी मुद्धा दर्ता

  • शुक्रबार, साउन १, २०७८
बाजुरा जिल्ला अदालतमा १० बर्षको अबधिमा यो आर्थिक बर्षमा सबै भन्दा बढी मुद्धा दर्ता

बाजुरा साउन १ — जिल्ला अदालत बाजुरामा बिगत १० बर्षको अबधिमाआर्थिक बर्ष ०७७÷०७८ मा सबै भन्दा बढी मुद्धा दताएभएका छन् । दशबर्ष पहिले ३३ मुद्धा दर्ता भएकोमा यो बर्ष १ सय ३५ मुद्धा दर्ता भएका जिल्ला अदालतका निमित्तश्रेष्तेदार प्रकाशदत्त भट्टले बताए ।
आर्थिक वर्ष ०६७÷०६८मा ३३ मध्ये २१ मुद्धा फछ्यौट गरिएको छ । ०६८÷०६९मा ४३ वटा मध्ये ३३ वटा,०६९÷०७० मा ४६ मध्ये २६ वटा,०७०÷०७१ मा ५७ मुद्धामा ४९ वटा मुद्धा फछ्र्यौट भएको तथ्याङक पत्रकारसंग अन्र्तक्रिया मार्फत सर्बाजनीक गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष ०७१÷०७२ मा ४९ मा ३९ वटा,०७२÷०७३ मा७४ मध्ये ५५ वटा, ०७४÷०७५ मा ९८ मध्ये दर्ता भएको मुद्धामा ७१ वटा फछ्र्याैट गरिएका छन् ।
त्यसैगरी ०७५÷०७६ मा एक सय ११मध्ये ६९ वटा,०७६÷०७७मा एक सय २०मध्ये ५५ वटा र ०७७÷०७८ मादुई सय मुद्धा दर्ता भएकोमा एक सय ३६ मुद्धा फछ्र्याैट भएकानिमित्तश्रेष्तेदार भट्टले बताए। जिल्ला अदालतमा २ बर्ष नाघेर फैसला हुन बाँकी एक मुद्धा पनि नरहेको उनले बताए।
पत्रकारसंग अन्र्तक्रिया कार्यक्रममा जिल्लाअदालत बाजुरामा सबै भन्दा बढी करणी कसुर सम्बन्धिकार सम्बन्ध बिच्छेद तथा हातहतियार सम्बन्धिका मुुद्धाहरु दर्ता भएका जिल्ला अखालतका न्यायधिस माधबप्रसाद घिमिरीले बताए ।
करणी सम्बन्ध बिच्छेदका उजुरी बढी दर्ता हुनुमा बालबिबाहरु मदिरा मुख्य रहेको न्यायधिस घिमिरीले बताए । अधिकांस उजुरीहरु कम उमेरमा बिहे गरेर २० बर्ष नपुुग्दै दुुई तीनबच्चा हुन्छन पछि गएर पारिवारीक रुपमा खट्पट हुने र आमाबाबु सहीत भाबी सन्ततीको समेत समस्याहुने समस्य बढी देखिएको बताए । १८ वर्ष मुुनीको शारिरीक सम्बन्ध सहमतिमै भएपनि कानूूनीरुपमा बलात्कार ठहरीने भएकोले यस्ता सन्देश मुलक जनचेतना संचार माध्यमबाट पत्रकारहरुले प्रचार गर्नु पर्ने सुुझाब दिएका छन् ।
त्यस्तै आर्थिक अबस्थाकमजोर भएका नागरिकहरुका लागि बैतनिकवकीलको ब्यबस्थाभएको तर सर्ब साधारणलाई यो बारे जानकारी हुन सकेको छैन यसको प्रचारको लागि पनि पत्रकारहरुको भूमिका हुनु पर्ने बताए ।
सर्ब साधारण ब्यक्तिले पुराना हातहतियार घरमा राखेकै कारण दुखझेल्नुपरेको बताए । दर्ता बिनाकाहातहतियार खाली घरमा राखेको अवस्थामा पनि धेरैले दुखपाएको न्यायधिस घिमिरेले बताए ।

चर्चामा

सम्बन्धित समाचार