शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • शङ्खेकीराको र्‍यालबाट साबुन

शङ्खेकीराको र्‍यालबाट साबुन

  • शनिबार, जेष्ठ १५, २०७८
शङ्खेकीराको र्‍यालबाट साबुन

फ्रान्समा एक व्यक्तिले शङ्खेकीराको र्‍याल सङ्कलन गरी साबुन बनाएर स्थानीय बजारमा बेच्ने गरेका छन्। शङ्खेकीराको र्‍यालमा औषधीय गुण हुने र यसले चाँडै बुढ्यौली आउन नदिने विश्वास कतिपयको छ।

साबुन बनाउँदा शङ्खेकीरालाई कुनै किसिमको हानि नपुर्‍याइने उनको भनाइ छ। #श्राेत बिबिसी

चर्चामा

सम्बन्धित समाचार