शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फिचर
  • अप्रजातान्त्रि असंवैधानिक प्रतिगामि कदम मुर्दाबाद !!

अप्रजातान्त्रि असंवैधानिक प्रतिगामि कदम मुर्दाबाद !!

  • बुधबार, जेष्ठ १२, २०७८
अप्रजातान्त्रि असंवैधानिक प्रतिगामि कदम मुर्दाबाद !!

नेपाल नागरिकता (पहिलो संशाेधन) २०७८ काे अध्यादेश काे २ नम्बरको पाराग्राफ यस प्रकारकाे रहेकाे छ । हेराै

(२) उप दफा (३) पछि देहायका उप दफा (४) , (५) र (६) थपिएका छन –
# (४) संवद २०७२ साल असाेज ३ गते भन्दा अघि जन्मेको आधारमा नेपालकाे नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बावु र आमा दुबै नेपालीको नागरिक रहेछन भने निजकाे उमेर स्रोह वर्ष पूरा भएपछि वसंजकाे आधारमा नेपालीको नागरिकता प्राप्त गर्ने छ ।

याे सरासर देश फिजिकरण गरिदै छ ओलि सरकारले अध्यादेश मार्फत ल्याएका सम्पुर्ण रास्ट्रघाति बिधेयकहरु खारेज गरिनु पर्दछ ।
# नागरिकता ऐन २०६३ मा तात्कालिक माओवादी , एमाले , काग्रेस यी सम्पुर्ण दलहरु मिलेर बनाएको हाे अध्यादेश ,
ओलिले देश फिजिकरण गरेर जादा किन बदल्याै त रुप र भेष ।??
# देशमा जनमत संग्रहकाे माग गरिरहने क्रान्तिकारिहरु कुर्चिमाेह मै देखिए ,,,,
ओलि जस्ता नेपाली अनुहारका लेन्डुपे दाेर्जेहरुलाई घाेक्रे ठयाक पारि पारि दिएर सिङ्गै देश खाने पछिपछि ” रअ ” भेटिए।

विषम परिस्थितिमा न्याय प्रेमि नेपाली जनताका आवाजहरु –
# सम्पुर्ण देशभक्त जनतान्त्रिक शक्तिहरु एक हाै !
# नेपाल मै नेपालीहरुलाई अल्पमतमा पार्ने अध्यादेश २०७८ खारेज गर र बिघटित संसदलाई पुनःस्थापना गर !
# खबरदार काम चलाउ ओलि सरकार देश बेच्न पाईदैन !
# बिदेशिहरुलाई बितरण गरिएका अबैधानिक नेपाली नागरिकता खारेज गर !
# महाकाली टनकपुर लगायतका रास्ट्रघाति सन्धिहरु खारेज गर !
# नेपाल नागरिकता ( पहिलो संशाेधन ) २०७८ मुर्दाबाद !
अप्रजातान्त्रिक असंवैधानिक प्रतिगामि कदम मुर्दाबाद !!

चर्चामा

सम्बन्धित समाचार