बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • प्रमुख जिल्ला अधिकारी को मुख्य पहलमा बझाङमा १४६ थान भरिएको अक्सिजन पुगे

प्रमुख जिल्ला अधिकारी को मुख्य पहलमा बझाङमा १४६ थान भरिएको अक्सिजन पुगे

  • शनिबार, जेष्ठ ८, २०७८
प्रमुख जिल्ला अधिकारी को  मुख्य पहलमा बझाङमा १४६ थान भरिएको अक्सिजन  पुगे

रमेश बहादुर सिह/बझाङ– कोभिड १९ काेरना भाइरसले देश आ क्रान्त भएको छ । यसै बिच बझाङ जिल्ला पनि अछुतो रहन सकेको छैन । बझाङ जिल्ला अस्पतालमा केही समय अगाडि अक्सिजन अभाव भएको भनाइ थियो । तर अस्पताल परिवारले जसाे तसाे मेनटेन गरेको पाइन्छ । अस्पताल सँग ४६/४७ थान अक्सिजन थिए ।

धेरै खाली पनि भयका थिए । केही समय अगाडि माननीय आसा कुमारी विकले ७ वटा सिलिन्डर पठाएकी थिइन् तर अक्सिजन नभएका खालि आएका थिए यो बिषयमा निकै चर्चा भएको तियो । यसै बिच बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले विभिन्न जिल्लामा रहेका ठुला प्रोजेक्ट सँग छलफल सहित कुराकानी गर्दै कालङ्गा हाईड्राे पावर लाई सहयोग गर्न आग्रह गर्नुभएको हो ।

चर्चामा

सम्बन्धित समाचार