शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिल्ला अस्पताल बाजुरामा एक जना काेराेना संक्रमितकाे मृत्यु

जिल्ला अस्पताल बाजुरामा एक जना काेराेना संक्रमितकाे मृत्यु

  • बुधबार, जेष्ठ ५, २०७८
जिल्ला अस्पताल बाजुरामा एक जना काेराेना संक्रमितकाे मृत्यु

बाजुरा–जिल्ला अस्पताल बाजुरामा एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।बुढिगंगा नगरपालिका ४ बस्ने ७६ बर्षिय संक्रमितकाे मृत्यु भएकाे अस्पताल बाजुराका काेभिड फाेकल चुणामणि पन्तले वताएका छन् ।

उनि दमकाे बिरामी रहेकाे अस्पतालले जनाएकाे छ । बाजुरा ५ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार