बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमित थपिए, ७ जनाले काेराेना जिते

बाजुरामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमित थपिए, ७ जनाले काेराेना जिते

  • शनिबार, जेष्ठ १, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमित थपिए, ७ जनाले काेराेना जिते

बाजुरा—बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २२ जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या २ सय ८८ पुगेको छ । जसमा २ सय २३ जना सक्रिय संक्रमित रहेका छन् ।  शनिवार ४१ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
बाजुरामा शनिवार मात्र ७ जनाले काेराेना जितेका छन ।

चर्चामा

सम्बन्धित समाचार