बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पुर्व मन्त्री जनक गिरीलाई मातृ शोक

पुर्व मन्त्री जनक गिरीलाई मातृ शोक

  • शनिबार, जेष्ठ १, २०७८
पुर्व मन्त्री जनक गिरीलाई मातृ शोक

बाजुरा–नेपाली काँग्रेसका नेता तथा पुर्व भुमीसुधार तथा सहायक राज्य मन्त्री जनकराज गिरीलाई मातृ शोक परेको छ ।  पुर्व सहायक राज्य मन्त्री गिरीकी आमा भद्रा गिरीको ९२ वर्षको उमेरमा स्वामीकार्तिक गाउँपालिका–४ वाईमा निधन भएको नेपाली काँग्रेस बाजुराले जनाएकाे छ । गिरीकी आमाको कर्णाली नदीमा हिन्दु परम्परा अनुसार  दाहसंस्कार गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार