शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा लकडाउनको चौथो दिन कस्ताे छ बजार क्षेत्र ? ( फोटो फिचर)

बाजुरामा लकडाउनको चौथो दिन कस्ताे छ बजार क्षेत्र ? ( फोटो फिचर)

  • शनिबार, बैशाख २५, २०७८
बाजुरामा लकडाउनको चौथो दिन कस्ताे छ बजार क्षेत्र ? ( फोटो फिचर)

बाजुरा — कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले बाजुरा जिल्ला भर लकडाउन गरेको छ । तर बजार क्षेत्रमा भने लकडाउनको पुणर् पालना भने भएको छैन । जिल्लामा कोरोना भाइरसको दोस्रो लहर दिननु दिन बढ्दै गएको र बिरामीहरु बढदै गएका छन ।
बजार क्षेत्रमा बिरामी बढ्दै गएको अबस्थामा स्थानीयहरुले भने लकडाउनको नियम उल्लघन गरेको पाईएको छ । बजार क्षेत्रमा हिडडुल गर्नेकाे संख्या भने घटेकाे देखीदैन । पशल हरू बन्द गरिएका भए पनि अावत जावतमा भने लकडाउन पुर्वकाे जस्तै देखीएकाे छ ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार