शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए, एकको मृत्यु, संक्रमितकाे सख्या १०८ पुग्याे

बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए, एकको मृत्यु, संक्रमितकाे सख्या १०८ पुग्याे

  • बुधबार, बैशाख २२, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए, एकको मृत्यु, संक्रमितकाे सख्या १०८ पुग्याे

बाजुरा  — बाजुरामा पछिल्लो २४ घण्टामा ११ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ८ पुगेको छ भने एकको मृत्यु भएको छ । आज १ जना निको भएर डिस्र्चाज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

५३ जनाको एन्टिजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा ८ जना, हिमाली गाउँपालिकामा १ खप्तड छेडेदह गाउँपालिकामा १ र गाैमुल गाउँपालिकामा १ गरि पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार