बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पछिल्लो २४ घण्टामा बाजुरामा ७ जना कोराना पुष्टी संक्रमितको सख्या १८ पुग्यो

पछिल्लो २४ घण्टामा बाजुरामा ७ जना कोराना पुष्टी संक्रमितको सख्या १८ पुग्यो

  • बिहिबार, बैशाख १६, २०७८
पछिल्लो २४ घण्टामा बाजुरामा ७ जना कोराना पुष्टी संक्रमितको सख्या १८ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमीत थपिएका छन । थपिएको संख्या संगै बाजुरामा कोराना संक्रमितको सख्या १८ पुगेको छ । आज १२ जनामा गरिएको परिक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्द्रले बताएका छन । आज सम्म ४८ जनाको एन्टोजन परिक्षण गरिएको र जसमा १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त प्रमुख चन्दले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार