शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीको एक घरमा आगलागी

धनगढीको एक घरमा आगलागी

  • बिहिबार, बैशाख २, २०७८
धनगढीको एक घरमा आगलागी

धनगढी–धगढीको एक घरमा आगलागी भएको छ। उपमहानगरपालिकाकाे वडा नम्बर २ को सन्तोषी टोलस्थित एक घरमा आगलागी भएको हो।

अहिले धनगढी उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सक्रियतमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागीको कारण र क्षतिको विवरण आइसकेको छैन।

चर्चामा

सम्बन्धित समाचार