शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु

  • सोमवार, चैत्र ३०, २०७७
सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी अस्तालको भेन्टिलेटरमा राखेर उपचाररत उनको सोमबार विहान मृत्यु अस्पतालले जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आइतबार कोरोना पुस्टी भएको थियो। जटिल प्रकृतिको स्वासप्रस्वासको समस्या देखिएको उनलाई आइतबार नै अस्पताल भर्ना गरिएको थियो। अहिले उनको शव व्यवस्थापनको लागि नेपाली सेनासँग समन्वय भइरहेको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार