शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका युवा धर्मेन्द्र सुनार भ्वाइस अफ द नेपालमा (भिडियाे सहित)

बाजुराका युवा धर्मेन्द्र सुनार भ्वाइस अफ द नेपालमा (भिडियाे सहित)

  • शनिबार, चैत्र ७, २०७७
बाजुराका युवा धर्मेन्द्र सुनार भ्वाइस अफ द नेपालमा (भिडियाे सहित)

बाजुरा–बाजुराकाको बुुढिनन्दा नगरपालिका २ कोल्टि बस्ने २४ बर्षिय धर्मेन्द्र सुुनार भ्वाइस अफ द नेपालमा छनोट भएका छन् । भ्वाइस अफ द नेपालको सिजन ३ का लागि छनोट भएका छन् ।
बाजुराका बाट डिजीटल एडिसेन भ्वाइस अफ द नेपालमा पठाएपछि उनि छनोट भएका थिए । भ्वाइस अफ द नेपालका जजले उनको स्वर तथा कलालाई मन पराएपछि उनको घर बाजुराको कोल्टिमै भ्वाइस अफ द नेपालको टिम बाजुरामा पुुगेर ल्याएको थियो ।
शुुक्रवार साँझ मात्र हिमालयन टेलिभिजनमा उनले आफ्नो प्रस्तुुति देखाएका थिए । उनको प्रस्तुुतिलाई मन पराएर सामाजिक सञ्जालमा उनि निकै चर्चामा आएका छन् । धर्मेन्द्र बिगत १२ बर्ष देखि सांगितिक क्षेत्रमा रहेका छन् । आर्थिक अबस्था कमजोर भएकै कारणले धर्मेन्द्रले सांगितिक क्षेत्रमा समस्या भोग्दै आएको वताए । धर्मेन्द्र बडिमालिका खबर सँग भने दुख गरेर भिडियो पठाएको थिए, भ्वाइस अफ द नेपालमा छनोट भएको खुुशी ब्यक्त गरेका छन् ।

https://www.facebook.com/360762394657501/videos/457331345691390

चर्चामा

सम्बन्धित समाचार