शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रचण्ड-नेपाल पक्षले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

प्रचण्ड-नेपाल पक्षले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

  • आइतवार, फाल्गुन २३, २०७७
प्रचण्ड-नेपाल पक्षले गरे प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं– पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद्ले बहिष्कार गरेका छन् । नेकपा–प्रचण्ड नेपाल समूहका सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् । सांसद् बाहिरिए पनि सभामुख अग्निप्रसाद सापकोटाले भने बैठकलाई निरन्तरता दिएका छन् ।

प्रचण्ड–नेपाल समूहको तर्फबाट सरकारको हैसियत प्रष्ट नभएको भन्दै भीम रावलले नियमित कार्यसूचीमाथि प्रश्न उठाएपछि बैठक बहिष्कार गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार