शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश २
  • कृषि क्षेत्रकाे बिकाशका लागि हामी कहिल्यै पछि पर्दैनाै : मन्त्री यादव

कृषि क्षेत्रकाे बिकाशका लागि हामी कहिल्यै पछि पर्दैनाै : मन्त्री यादव

  • आइतवार, फाल्गुन ९, २०७७
कृषि क्षेत्रकाे बिकाशका लागि हामी कहिल्यै पछि पर्दैनाै : मन्त्री यादव

रौतहट — जनता समाजवादी युवा संघका रास्ट्रिय अध्यक्ष एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज गृह जिल्ला रौतहटको ईशनाथ नगरपालिकाको वाड नं.२ मा जहरीमाई तरकारी उत्पादन कृषक समुहको दोस्रो सधारण सभामा यादवले बोल्दै मोरो गृहे जिल्लामा २० औ बिगहा तरकारी खेती उत्पादन हुदै आईरहेको छ।

राज्य मन्त्री यादवले भने गर्वको कुरा हो मेरो आफ्नै जिल्ला तरकारी खेती उत्पादन भईरहेकोले तथा विभिन्न तरकारी खेतीहरूको अनुगमन निरीक्षण गरेका हुन ।

मन्त्री यादवले जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत पर्ने औरैयामा रहेको जहरीमाई तरकारी उत्पादन कृषक समुह हरूले अनुगमन गराएका हुन । अनुगमनको क्रममा राज्य मन्त्री यादवले भने हामी संग हुँदै गरेको मन्त्रालयको सधारण सभामा राखछौ हामी संग जहासम्म हुनेछ वहा सम्म सहयोग गर्न तयार छौ।

जनता समाजवादी पार्टिका केन्द्रिय सदस्य समेत रहेका राज्य मन्त्री यादवले औरैयामा कृषका लागि कृषक टोली सहित हामी हरू फेरि अनुगमन निरीक्षण गर्न आउछु यति बोल्दै जहरीमाई तरकारी उत्पादन कृषक समुह लाई धन्यवाद दिदै आफनो कुरा समापन गरेका हुन ।

चर्चामा

सम्बन्धित समाचार