बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश २
  • डुमरवाना बहुमुखी क्याम्पसकाे वार्षिकाेत्सव सप्पन्न

डुमरवाना बहुमुखी क्याम्पसकाे वार्षिकाेत्सव सप्पन्न

  • आइतवार, फाल्गुन २, २०७७
डुमरवाना बहुमुखी क्याम्पसकाे वार्षिकाेत्सव सप्पन्न

मेवालाल यादव — बाराको जितपुरसिमरा उपमहानगरपालिकाका पर्ने डुमरवाना बहुमुखी क्याम्पसकाे १३ अाै वार्षिकाेत्सव समारोह कार्यक्रम सप्पन्न भएकाे छ ।

कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा याेजना राज्य मन्त्री उषा यादवले अब मुलुकको विकास र समृद्धिका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताउनुभयो ।
मन्त्री उषा यादवले कुनै क्षेत्रमा जनशक्ति फालाफाल रहेकाे कुनै क्षेत्रमा जनशक्ति खोज्नुपर्ने अवस्थामा रहेकाे त्यसैले प्राविधिक शिक्षाले मात्र देशको आवश्यकता परिपूर्ति गर्नमा सहयोग पु¥याउँछ उनलेे जानकारी दिनुभयो ।

तीनवटा कुराको परिपूरक भएर शिक्षा अगाडि बढाउन सके त्यसबाट विद्यार्थीले दक्षता हासिल गर्न सक्ने उनको भनाइ छ। डुमरवाना बहुमुखी क्याम्पसमा छात्रभन्दा छात्रा संख्या उल्लेख्य रुपमा बढिरहेको पाएकाे देखिएकाे छ ।

गाउँ समाज रहेकाे डुमरवाना बहुमुखी क्याम्पसमा छात्रा संख्या उल्लेख्य रुपमा बढिरहेको प्रती गाैरब कुरा रहेको मंत्रि यादबले बताए ।
अगामि दिनमा पनि छात्राहरु निकै रुपमा बढने मंत्रि यादबले विशवास गरेकाे हुन ।

मन्त्री उषा यादवले अहिलेकाे समयमा घर घरमा शिक्षित ब्याक्ती हुनुपर्ने तर, दलित ,जनजाति अादिबासि, बढि पछिडिएकाे उनिहरुलाई पनि अगाडि अाउन समेत आग्रह गरेका छिन ।
कार्यक्रममा मन्त्री उषा यादवकाे हातबाट १५ जना उत्कृष्ट विद्यार्थीहरलाई प्रमाण पत्र समेत दिएका छन । कार्यक्रममा डुमरवाना बहुमुखी क्याम्पसकाे विद्यार्थीहर, स्थानीय , जनप्रतिनिधि , पत्रकार लगायतका उपस्थिति रहेको थियाे ।

चर्चामा

सम्बन्धित समाचार