शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • ६९ डिएसपीको सरूवा, काे कँहा सुचिसहित

६९ डिएसपीको सरूवा, काे कँहा सुचिसहित

  • बुधबार, पुस २२, २०७७
६९ डिएसपीको सरूवा, काे कँहा सुचिसहित

नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक डिएसपीको सरूवा भएको छ। माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको नेपाल प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अर्जुन रानाभाटको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालमा सरूवा भएको छ।

रसुवाका इन्द्रप्रसाद सुवेदीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ। त्यस्तै रामेछापमा नवराज ढुंगाना र साेलुखुम्बुमा कवित कटवालको सरुवा भएको छ।

हेर्नुहोस् सूची

https://www.nepalpolice.gov.np/images/documents/transer/saruwa-dsp-janapad-2077-09-21.pdf

चर्चामा

सम्बन्धित समाचार