शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • बिदेशमा बसेर उद्धारमा खटिएकी नेपाली चेली

बिदेशमा बसेर उद्धारमा खटिएकी नेपाली चेली

  • मङ्लबार, मंसिर २, २०७७
बिदेशमा बसेर उद्धारमा खटिएकी नेपाली चेली
          रामु कुवर

साइप्रसमा क्रर्म थलाे बनाए नेपालीहरूकाे सेवामा बिना  थापा निकै मेहनेतका साथ लागि रहेकी छन । साइप्रसमा क्रम थलो बनाउदै अाएकी बिना थापाले साइप्रसमा नेपालीहरु माथि घटेका घटनालाई उनले मूल्यांकन गरी ती पिडामा परेका नेपालीहरुलाई सहयोग र उधार गर्दै अाएकी छन । बिगत लामो समय देखि उनले नेपालीहरु माथि भयका अन्याय अत्याचार बिरुद्ध कडा रूपमा भस्ट र दलाल गिरी गरी आफ्नालाई ठगने ती अपराधी दलालहरू बिरुद्ध पनि उनले कडा रूपमा प्रस्तुत हुदै अाएकी थिइन । उनको भनाई हामीले सिकेको, जानेको कुराहरुलाई नियम कानुनमा रहेर समस्या समाधानका लागि उचित प्ररामर्स दिनु हो।ता कि कोही कसैलाई समस्या पारेको खण्डमा तुरुन्तै सहि मार्ग र निर्णय रोजुन। उनी यहाँका सरकारी कार्यालयमा पनि आवश्यक अनुरुप काम गर्छन। आफ्नो सामु अनियमित कार्य भएको खण्डमा वकिल,प्रहरी र सरकारी कर्मचारीलाई समेत दोहोरो जवाफ दिएर आफ्ना दिदिबहिनी तथा दाजुभाइहरुको पक्षमा बोल्न रति पछि नपरने आखिर नेपाली छोरी बिदेशमा पनि यसरी नेपालीहरुको पक्षमा वोकालत गरेर कैयौ नेपाली लाइ न्यायको पैगाम दिएकी छन।साईप्रसका कोही आफ्नो लागि नभई पिडितहरुको लागि आवज बनेर उठ्छ भने हामी सबैले सकारात्मक सोचका साथ हामीले उहाँलाई होसला दिनु पर्छ रामु् कुवरले भने ।
दुःखमा कठै भन्ने धेरै भेटिन्छन् तर गन्तव्य सम्म पुराउने मन र आट भएकै चाहिन छ। सत्य बोल्नु पर्छ। गल्ती गर्नु हुँदैन। यि दुई कुरा नबिराए यहाँ कसैको पावर चल्दैन कुवरकाे भनाइ रहेकाे छ ।
आशा छ साइप्रस मा उनले हद सम्म धेरै राम्रो काम गरेको हुदा उनलाई ब्यक्ति गत तरफ बाट धन्यवाद दिदै यो तिहार को उपलक्षमा सबै देश तथा बिदेश साथै साइप्रस रहनु हुने सम्पूर्ण लाइ तिहारको शुभ कामना ब्यक्त गर्दछु।
आउ एउटा नयाँ र आत्मनिर्भर समाजको निर्माण गरौ। रामु कुवरकाे सहयाेगमा तयार साम्रगी

चर्चामा

सम्बन्धित समाचार