बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

  • आइतवार, कार्तिक ३०, २०७७
कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

धनगढी– कैलालीमा सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका–५ राजीपुरका २८ वर्षीय प्रेम शाही रहेका छन् ।

उनलाई शुक्रबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बलात्कार गरेको जानकारी पाएपछि शाहलाई पक्राउ गरिएको उनले बताए ।

अन्दाजी ४० वर्षीया पीडित महिलाको सेती अस्पतालमा परीक्षणपछि उनकी छोरीबाट जाहेरी लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको  छ ।

चर्चामा

सम्बन्धित समाचार