मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिकाका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

बुढिनन्दा नगरपालिकाका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

  • बिहिबार, कार्तिक ६, २०७७
बुढिनन्दा नगरपालिकाका बाढि पिडीतलाई रेडक्रसद्धारा राहत साम्रगी बितरण

बाजुरा — नेपाल रेडक्रस सोसाइटी बाजुराले बाजुराका बिभिन्न ठाउँका बाढि पहिरो पिडीतहरुलाई राहत साम्रगी बितरण गरिएको छ । साउन र भदौमा आएको बाढि र पहिरोमा परी समस्यामा परेका बुढिनन्दा नगरपालिका १३ घर परिवारलाई राहत साम्रगी बितरण गरिएको हो ।
नगरपालिकाका १३ परिवारलाई प्रतिब्यक्ती रु ५ हजार नगद लगायत अन्य स्वास्थ्य साम्रगी सहयोग गरेको र अतिपिडीहरुलाइ धेरै थोरै सहयोग गरिएको सुबेदीले बताएकी छन ।
सो कार्यक्रममा प्रमुख अतिथीको रुपम प्रदेश सभा सदस्य बल्देव रेग्मीको प्रमुख आथित्यमा गरिएको थियो । बिशिष्ठ अतिथि बुढिनन्दा नगरपालिका उपप्रमुख श्रृष्टी रेग्मी लगायतको उपस्थीती रहेको थियो । सो कार्यक्रममा अन्य ५ परिवारलाई खाद्यन्न समेत बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार