शुक्रबार, कार्तिक १४, २०७७
  • होमपेज
  • राजनीति
  • बिषम परिस्थीमा म दशै भत्ता लिदैन नेता : रावल

बिषम परिस्थीमा म दशै भत्ता लिदैन नेता : रावल

  • आइतवार, कार्तिक २, २०७७
बिषम परिस्थीमा म दशै भत्ता लिदैन नेता : रावल

बाजुरा —  नेकपा नेता तथा पुर्ब रक्षा मन्त्री भिम रावलले आफुले दशैको नाममा आएको भत्ता फेर्ता गर्ने बताएका छन । बिषम परिस्थीम देश गइरहेका बेला यो भत्ता दिने र लिने काम राम्रो नभएको उनले टुइटर मार्फत नेता रावलले बताएका छन ।
टुइटरमा भनेका छन खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ । नेता रावलले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार