शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • सल्यानबाट बेपत्ता भएका वडाध्यक्ष दाङको तुल्सीपुरमा भेटिए

सल्यानबाट बेपत्ता भएका वडाध्यक्ष दाङको तुल्सीपुरमा भेटिए

  • बुधबार, अशोज १४, २०७७
सल्यानबाट बेपत्ता भएका वडाध्यक्ष दाङको तुल्सीपुरमा भेटिए

तीन दिन अघि बेपत्ता भएका सल्यानका एक वडाध्यक्ष दाङमा सकुुसल फेला परेका छन् । सल्यानको शारदा नगरपालिकाका वडा नम्बर १३ अध्यक्ष तुलसीराम रावत आइतबार साँझबाट बेपत्ता भएकामा बुधबार दिउँसो उनी दाङको तुलसीपुरमा फेला परेका हुन् । कर्णाली प्रदेश कार्यलयका एसएसपी राजेशनाथ बास्तोला उनी दाङको तुलसीपुरमा फेला परेको बताए ।

चर्चामा

सम्बन्धित समाचार