शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकामा घर भत्किदा चार जना घाईते

बुढिगंगा नगरपालिकामा घर भत्किदा चार जना घाईते

  • शुक्रबार, भदौ १२, २०७७
बुढिगंगा नगरपालिकामा घर भत्किदा चार जना घाईते

चक्र बहादुर अयडी — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा वडा नम्वर ६ फालासैनमा घर भत्किदा चार जना घाईते भएका छन । आज राति करिव ३ बजेतिर डिल्ली बहादुर थापाकि चार छोरी घाईते भएकि छन । घर भत्किय पछि लाखौको क्षेति भयको छ । मानविय क्षेति भने नभएको र घर भित्रिमा रहेका लत्ता कपडा अन्न लगाएतका सबै सामान मा क्षेति पुगेको छ । थापाकि चार छोरि घाईते भएकि छन उनीलाई स्थानिय मेडिकलमा उपचार भईरहेको स्थानिय भरत बुढाले जानकारि दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार