बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • फुटबल
  • यो बर्सको च्याम्पियन्स लिग टिम ओफ द सिजन सार्वजनिक

यो बर्सको च्याम्पियन्स लिग टिम ओफ द सिजन सार्वजनिक

  • बिहिबार, भदौ ११, २०७७
यो बर्सको च्याम्पियन्स लिग टिम ओफ द सिजन सार्वजनिक

यो सीजनको च्याम्पियन्स लिग टिम ओफ द सिजन सार्वजनिक भएको छ र बायर्न म्युनिख उक्त इलेवनमा हावी भएको देख्नु कुनै आश्चर्यको कुरा होइन। बायर्न म्युनिखले पिएसजीबिरुद्ध १-०को जितले उपाधि जितेको थियो।

यो बर्सको च्याम्पियन्स लिगमा प्रदर्शन र तथ्या .्कको आधारमामा WhoScored ले यो बर्सको च्याम्पियन्स लिग टिम ओफ द सिजन प्रकाशित गरेको छ।

उक्त सुचीमा बायर्नका केहि युवा खेलाडी छन् जसले यो बर्स धेरै उत्कृष्ट प्रदर्शन गरे। अल्फोन्सो डेभिस, सर्ज गनाब्री साथसाथै घातक स्ट्राइकर रोबर्ट लिवान्डोस्की पनि उक्त लिस्टमा रहेका छन्।

फाइनल पुगेका पिएसजीका स्टार खेलाडी नेमार पनि सुचीमा रहेका छन् भने काइलियन एम्बाप्पे पर्न असफल भएका छन्।

पूर्ण सुची तल हेर्नुहोस् :-

Goalkeeper: Keylor Navas (Paris Saint-Germain) – 7.04 rating

Right-back: Joshua Kimmich (Bayern Munich) – 7.44 rating

Centre-back: Marquinhos (PSG) – 7.28 rating

Centre-back: Dayot Upamecano (RB Leipzig) – 7.26 rating

Left-back: Alphonso Davies (Bayern Munich) – 7.80 rating

Right midfield: Lionel Messi (Barcelona) – 8.37 rating

Central midfield: Neymar (PSG) – 8.17 rating

Central midfield: Thiago Alcantara (Bayern Munich) – 7.76 rating

Left midfield: Serge Gnabry (Bayern Munich) – 7.75 rating

Striker: Robert Lewandowski (Bayern Munich) – 9.03 rating

Striker: Gabriel Jesus (Manchester City) – 7.79 rating

चर्चामा

सम्बन्धित समाचार