बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्टक
  • सुनको मूल्य तोलामा ९८ हजार ८०० रुपैयाँ

सुनको मूल्य तोलामा ९८ हजार ८०० रुपैयाँ

  • शुक्रबार, भदौ ५, २०७७
सुनको मूल्य तोलामा ९८ हजार ८०० रुपैयाँ

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार