मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रवास
  • बुढिगङ्गा नगरपालिका १० का नर बहादुर रावल साउदी अरबमा अलपत्र

बुढिगङ्गा नगरपालिका १० का नर बहादुर रावल साउदी अरबमा अलपत्र

  • मङ्लबार, भदौ २, २०७७
बुढिगङ्गा नगरपालिका १० का नर बहादुर रावल साउदी अरबमा अलपत्र

बिगत पाच महिना देखि साउदी अरबमा अलपत्र नेपालिको उद्दार गरन माग गरेका छन। साउदिमा बिगत पाच महिना देखि अलपत्र परेका  छन । बुढिगङ्गा नगरपालिका १० का नर बहादुर रावल लगाएत नेपाल घर भएका ५ जना अलपत्र परेका छन। उनिहरु साउदिको जेद्दा जिस्टिक अलखुमराको AIG कम्पनीमा बिगत १९ महिना देखि कार्यरत थिय। काठमाडौ स्थित मिता म्यानपार र फजल म्यान पावरबाट रोजगारी खोजिमा साउदी अरबियामा पुगेका थिए। बिश्वब्यापी रुपमा कोरोना रोग फैलिएपछि बिगत ५ महिना काम बन्द भएपछी उनिहरु अलपत्र परेकाे रूकुम रावलले बताए ।

अरबमा गएर पैसा कमाउला र घर परिवार लाई सुख सान्ती मा राखौला भनेर ठूलो सपना बोकि प्रवासिएका र यति बेला खान लाउन समेत कठिन परिस्थितिमा जेल जीवन जस्तै बिताइरहेका  छन । बाजुरा बुढिगंगा नगरपालिका वडा नं १० बदेडा घर भइ हाल साउदी अरब मा बस्ने दाइ नर ब रावल लगायत पाँच जना नेपाली नागरिक अलपत्र अवस्थामा साउदी अरब जस्तो देशमा रहेको कुरा जानकारी भएको नेेपाली काग्रेस महहाधिबेशन प्रतिनिधी जनक सिहंले बताएका छन।

उनले राजदुतावास समक्ष हामी अलपत्र पर्यौ भनेर पुकारे को अनुरोध या राजदुत ले सुनेन या त नेपाल् सरकार लाई खबर नपुगेकाे  जनक सिहंले बताएका छन ।  राजदुतावासमा पनि राजनीति हुँदै छ बाध्यताको परिधिभित्र रुमलिएर बिदेशिएका कर्मठ युवा दाजुभाइको रोजगार बिहिन भएको पाँच महिना बितिसक्दा खानबस्न समेत कुनै ब्यबस्था नभएको परिस्थिति हुदा के हेर्दै टुलुटुलु बसेको छ नेपाल का लागि साउदी अरब को राजदुताबास  उनीहरु संग न घर आउने पैसा छ हिडेर सम्भव छैन सिंहले बताए ।

चर्चामा

सम्बन्धित समाचार