बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा मात्रै १२ सय २७ जना कोरोना संक्रमित

कैलालीमा मात्रै १२ सय २७ जना कोरोना संक्रमित

  • सोमवार, साउन १९, २०७७
कैलालीमा मात्रै १२ सय २७ जना कोरोना संक्रमित

 सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार पाँच सय ९३ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार पाँच सय ९३ पुगेको हो ।

हालसम्म ३२ सय ४८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १२ सय २७ जना छन् ।यस्तै अछाममा ६९५, बैतडीमा ३१९, बझाङमा २६८, बाजुरामा ४४९, डडेल्धुरामा ३०१, दार्चुलामा ३८, डोटीमा ७३० र कञ्‍चनपुरमा ५६६ जनामा संक्रमण देखिएको छ । प्रदेशभर २ हजार १ सय ८ जना अझै क्‍वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार