बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको कोल्टी क्षेत्रमा फैलियो फाैजी किरा

बाजुराको कोल्टी क्षेत्रमा फैलियो फाैजी किरा

  • आइतवार, साउन ११, २०७७
बाजुराको कोल्टी क्षेत्रमा फैलियो फाैजी किरा

बाजुरा — बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा एक हप्तादेखी फाैजी किरा फैलिएको छ । सहलहले खेतमा लगाएको मैकै धान लगायतको बनस्पती घाँस समेत नस्ट गरेको छ । एक हप्ता देखी फैलिएको सलहले भखर रोपेको धान मकै लगायतका बालीहरु नष्ट गरेको आइएनएफ बाजुराकी सामाजिक पारिचालक मन्देवी देबकोटाले बताएकी छन ।
फाैजी किराले लगाएको बाली सखाप पारिसक्यो बुढिनन्दा नगरपालिका र कृषी शाखाले भने कुनै पहल नगरेको स्थानीय कृषकहरुले बताएका छन । फाैजी किराले खेत बारीमा लगाएको अन्न बाली सखाप पारेपछी किशान चिन्तीत बनेका छन ।

चर्चामा

सम्बन्धित समाचार