शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मास्कतथा स्यानिटाईजर सहयोग

महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मास्कतथा स्यानिटाईजर सहयोग

  • सोमवार, असार २२, २०७७
महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मास्कतथा स्यानिटाईजर सहयोग

बाजुरा– महिलाविकास मञ्च, सुआहारा दोस्रो कार्यक्रमले जिल्लाका सम्पूृण महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई मास्क तथा स्यानिटाईजर सहयोग गरेको छ । नेपाल सरकारले यहिमिति २०७७ साल आषाढ महिनाको २२ र २३ गते देश व्यापीरुपमा स्थानियतहको अगुवाइमा समुदायस्तरमा राष्ट्रिय भिटामिन ए सप्लीमेन्ट्री अभियान संचालनहुनगइरहेको अवस्थामाकोरोना भाइरस रोग (कोभिढ १९) को संक्रमणको कारण सृजित बर्तमानबिषम परिस्थितीमा म स्वा स्व सेविकाहरुद्धारा प्रदान गरिने सेवाबाट सबै स्वयंसेविकाहरु र सेवाग्राहीहरु पनी उक्त अभियानको क्रममा हुन सक्ने सम्भावित संक्रमणबाट सुरक्षीत रहुनभन्ने उद्धेश्य अनुरुपमहिलाविकास मञ्च, सुआहारा दोस्रो कार्यक्रमलेजिल्लाकासम्पुणर् महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रतिव्यक्ति ४ थान सर्जिकल मास्क र १ थान ५० एमएलको स्यानिटाईजर स्वास्थ्य कार्यालय बाजुरा मार्फत भिटामिन ए सगैं पठार्ईएको तथा प्रत्येक महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई माक्स र स्यानिटाइजर को उचितप्रयोग गर्ने तरिका सम्बन्धि टेलिफोन मार्फत जानकारी गराईरहेको बारे महिला विकास मञ्च अन्तरगत सुआहारा दोस्रो कार्यक्रमका फिल्ड संयोजक सुरेन्द्र बहादुर सेरालाले बताए ।

चर्चामा

सम्बन्धित समाचार