बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बडिमालिका
  • अबिरल बर्षा संगै आएको बाढिले बाजुराकाे नेकपा पार्टी कार्यालयमा लाखौको क्षेती

अबिरल बर्षा संगै आएको बाढिले बाजुराकाे नेकपा पार्टी कार्यालयमा लाखौको क्षेती

  • शुक्रबार, असार ५, २०७७
सेयर गर्नुहोस् :
अबिरल बर्षा संगै आएको बाढिले बाजुराकाे नेकपा पार्टी कार्यालयमा लाखौको क्षेती

बाजुरा–  बाजुरा जिल्लाको नेपाल कम्नियुष्ट पार्टी नेकपाको पाटी कार्यालयमा हिजो राती परेको अबिरल बर्षासंगै आएको बाढिले लाखौको क्षेती पुर्याएको छ । हिजो राती परेको अबिरल बर्षासंगै आएको बाढिले नेकपा बाजुराको पार्टी कार्यालयमा ५ लाख बराबरको क्षेती बनाएको नेकपा बाजुराका पार्टी सचिव भरत बुढाले जानकारी दिएका छन् ।

पार्टी कार्यालय संगै निजिकै रहेको एक जना स्थानीयको घरमा समेत क्षेती पुगेको सचिव बुढाले बताए ।  पार्टी कार्यालय बाजुराको माथी सडक निर्माण भएरको एकएक पानी पर्दा सडको माटो र माथी पट्टिबाट आएको पहिरोका कारण क्षेति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मार्तडी कोल्टी सडको नजिकै रहेको नेकपा पार्टी कार्यलयमा सडकबाट आएको भेल र सडको माथीतिर फुटेको पहिरोका कारण नेकपा पाटी कार्यालय संगै एक जना स्थानीयको घरमा समेत क्षेती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक टकंप्रसाद भट्टराईले बताएका छन् । पाटि कार्यलयमा रहेका सचिवलयको कार्यकक्ष इन्चार्जको कार्यकक्ष लगायतका कक्षहरुमा धेरै क्षेती भएको नेकपा बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार