शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा पछिल्लो २४ घन्टामा बढे अहिलेसम्मकै धेरै संक्रमित, नाघे दुई लाख

भारतमा पछिल्लो २४ घन्टामा बढे अहिलेसम्मकै धेरै संक्रमित, नाघे दुई लाख

  • बुधबार, जेष्ठ २१, २०७७
भारतमा पछिल्लो २४ घन्टामा बढे अहिलेसम्मकै धेरै संक्रमित, नाघे दुई लाख

भारतमा कोरोना संक्रमित संख्याको दैनिक वृद्धिदरमा नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ९ नयाँ संक्रमित फेला परेपछि उसको दैनिक कोरोना संक्रमित वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो।

यसैगरी २४ घण्टाको अवधिमा २ सय १७ जनाको ज्यान गएको छ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले  सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ।यीमध्ये १ लाख १ हजार ४ सय ९७  जनामा अहिले पनि उपचाररत छन् भने ५ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्।

चर्चामा

सम्बन्धित समाचार