मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु

कोरोनाले विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु

  • सोमवार, जेष्ठ १२, २०७७
कोरोनाले विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४६ हजार नाघेको छ । सोमबार बिहानसम्म कोरोनाका कारण विश्वमा ३ लाख ४६ हजार ४१६ को मृत्यु भइसकेको छ ।

अमेरिकामा सबैभन्दा धेरै ९९ हजार २८६ को कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा ३६ हजार ७९३ को कोरोनाका कारण मृत्यु भइसकेको छ । इटलीमा ३२ हजार ७८५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । #एजेन्सि

चर्चामा

सम्बन्धित समाचार