सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • फ्रान्समा २४ घण्टाभित्र १,३५५ को मृत्यु

फ्रान्समा २४ घण्टाभित्र १,३५५ को मृत्यु

  • शुक्रबार, चैत्र २१, २०७६
फ्रान्समा २४ घण्टाभित्र १,३५५ को मृत्यु

फ्रान्समा कोरोनाभाइरसका कारण एकैदिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को स्थिती गम्भीर छ ।

यद्यपि, १२ हजार ४ सय २८ संक्रमित निको भएर घरसमेत फर्किसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार