• होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु

अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु

  • बिहिबार, चैत्र २०, २०७६
अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु

अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।

कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ । यसअघि मंगलबार उप–राष्ट्रपतिले अमेरिकामा महामारीको स्वरुप इटलीजस्तै भयावह हुने चेतावनी दिएका थिए । कोरोनाभाइरसका कारण सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार