शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ

कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ

  • शनिबार, चैत्र १५, २०७६
कोभिड-१९ बारे भ्रम फैलाउने एक जना पक्राउ

सुरुङ्गा १५ चैत —  कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार