शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मनोरञ्जन
  • हेर्नुस्, ‘नीरफुल’को पहिलो गीत यस्तो छ

हेर्नुस्, ‘नीरफुल’को पहिलो गीत यस्तो छ

  • आइतवार, फाल्गुन ४, २०७६
हेर्नुस्, ‘नीरफुल’को पहिलो गीत यस्तो छ

फागुन ३० गते रिलिज हुने ‘नीरफुल’को पहिलो गीत रिलिज भएको छ। फूलमान बलको निर्देशकिय डेब्यू सिनेमाको ‘तिमी बदनामी बदनामी’ बोलको गीतमा अभिनेत्री रेखा थापा फिचर भएकी छन्।यस गीतलाई निर्देशक बलको शब्दमा संगीतकार अर्जुन पोखरेलले तयार गरेका हुन्। गीतमा गायिका दुर्गा खरेलको स्वर रहेको छ। गीतका कोरियोग्राफ्र राजेन्द्र राजबहाक हुन्।

सिनेमाले २०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्ष गर्ने कथा सिनेमामा देखाउनेछ।  सचिन घिमिरे र निर्देशक वलले संयूक्तरुपमा पटकथा लेखेको सिनेमामा दयाहाङ राई, रेखा थापा, बुद्धि तामाङ। शान्ति वाइवा, जिग।मे घिसिङ। पुस्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा आदिको अभिनय रहेको छ।

चर्चामा

सम्बन्धित समाचार