बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हावाले विमान हल्लाएको भिडियो बन्यो भाइरल(हेर्नुस भिडियो)

हावाले विमान हल्लाएको भिडियो बन्यो भाइरल(हेर्नुस भिडियो)

  • शनिबार, फाल्गुन ३, २०७६
हावाले विमान हल्लाएको भिडियो बन्यो भाइरल(हेर्नुस भिडियो)

युरोपभरि फैलिएको सियारा नामक आँधीबेहरीका कारण गत आइतबार स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरे। उक्त समयमा विमानलाई हावाले यति धेरै दबाब दियो कि विमान नै हलचल भयो।

उक्त एयरपोर्टमा राखिएको सीसीटीभि क्यामेरामा कैद भएको भिडियो भाइरल भएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस 

चर्चामा

सम्बन्धित समाचार