शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी

  • शनिबार, मंसिर १४, २०७६
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी

कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलवहादुर लामाले ३ सय १० मत पाएका छन्।

प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो।

चर्चामा

सम्बन्धित समाचार